मुख्य खबर
नेपाल पक्षका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा अल्टिमेटम
नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले विपक्षी दलका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै राष्ट्रपति र...
शुक्रबार, असार १८, २०७८युवाहरुले गरे ड्रोनबाट खेतमा बिषाधी छर्कने बिधिको प्रयोग
युवाहरुले ड्रोनबाट खेतमा बिषाधी छर्कने बिधिको प्रयोग गरेका छ । २ बर्षको अनुसन्धान पछी मोरङमा युवाहरुले ड्रोनबाट खेतमा बिषाधी बिधीको सफल परिक्षण गरका छन । मोरङको पथरीमा हाडिफोरले हिलो खेतमा माछा टिप्दै गरे जस्तो...
शुक्रबार, असार १८, २०७८नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि आकांक्षीहरुको होडवाजी
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि आकांक्षीहरुको होडवाजी चलेको छ । पहिलो र दोश्रो पुस्ताका सबै जसो नेताहरु सभापति बन्न कस्सिएका छन । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलभन्दा दोस्रो...
शुक्रबार, असार १८, २०७८हस्तान्तरण नहुदै सिरहा–धनुषा जिल्ला जोड्ने निर्माणधीन कमला पुल भासियो
सिरहा–धनुषा जिल्ला जोड्ने निर्माणधीन कमला पुल भासिएको छ । कमला नदीमा पानीको बहाब वढेसँगै सिरहा नगरपालिका ६ बसपिट्टा नजिक निर्माणधिन पुल भाँसिएको छ । पुलमा जम्मा १२ वटा स्पान रहेकोमा सिरहातर्फबाट स्पान नम्बर २...
बिहिबार, असार १७, २०७८कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु
कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीया गोमा अधिकारीको मृत्यु भएको हो...
बिहिबार, असार १७, २०७८तनहुँको बन्दीपुरमा पहिरोमा परेर दुई जनाको मृत्यु
तनहुँको बन्दीपुरमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले घर पुरिँदा ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको...
बिहिबार, असार १७, २०७८उदयपुरको बेलकामा स्थानीय र प्रहरीबीच भिड्न्त
यो घटना उदयपुरको बेलका नगरपालिकाको हो । हजारौ मानिसले बर्षौंदेखि बस्दै आएको आप्mनो थातथलो छाड्नुपर्ने गरी भित्रभित्रै कबुलियत वनमा पारिएपछि आन्दोलन भयो र त्यो आन्दोलन भड्किएको अवस्था हो । आन्दोलन भड्किदा प्रहरीतर्फ ७ जना...
बिहिबार, असार १७, २०७८एमाले निर्णय: आयोजक कमिटीको बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने
नेकपा एमालेले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको जेठ...
बुधबार, असार १६, २०७८अमेरिकी खोप तत्काल नआउने
कोरोनाविरुद्धको खोप उत्पादक तीन अमेरिकी कम्पनीले तत्काल खोप आपूर्ति गर्न नसकिने जवाफ नेपाललाई दिएका छन् । वासिङ्टनस्थित नेपाली नियोगले विज्ञप्ति जारी गर्दै जोन्सन एन्ड जोन्सन, मोर्डना र नोभाभ्याक्सले तत्काल खोप आपूर्ति गर्न नसकिने जवाफ...
बुधबार, असार १६, २०७८नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थाल्यो,पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ संक्रमित थपिए
नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो केहीदिन देखि संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ । एक दिनमा दुई हजारभन्दा तल घटेको संक्रमितको संख्या अहिले फेरि तीन हजारको हाराहारीमा पुगेको छ...
बुधबार, असार १६, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




