-
चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन् ।

यसअघि चीले नेपाललाई १८ लाख मात्रा खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख मात्रा खोपमध्ये ८ लाख मात्रा आइसकेको छ । प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । भेटपछि देउवाले ट्वीटरमा प्रधानमन्त्री निवासमा चिनियाँ राजदुत यान्छीसंग भेट भएको र नेपाल चीन सम्बन्ध अझ मजवुद हुने विश्वास व्यक्त गरेका छन् । यसअघि भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत ¥याण्डी बेरीले पनि प्रधानमन्त्री देउवासँग भेट गरिसकेका छन् ।
News Desk 0 response शुक्रबार, साउन १, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३