मुख्य खबर
राजनीति किचलोका कारण ६ वटा प्रदेश सरकारले वजेटमाथिको छलफल अगाडि बढाउन सकेनन्
आगामी आर्थिक वर्ष २०७८-७९का लागि सातै वटा प्रदेशको वजेट संवैधानिक व्यवस्था अनुसार असार १ गते भित्र प्रस्तुत गरेका थिए । तर राजनीति किचलोका कारण ६ वटा प्रदेश सरकारले वजेटमाथिको छलफल अगाडि बढाउन सकेका छैनन्...
सोमवार, असार २१, २०७८अनावस्यक सुल्क लिने प्यारागन विद्यालयमा अभिभावकको प्रदर्शन,विद्यालयद्धारा पत्रकारमाथी हातपात
काठ्माडौको पिङग्लास्थान स्थित प्यारागन विद्यालयमा अभिभावकले प्रदर्शन गरेका छन् । बिद्यालयले अनावस्यक सुल्क लिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन । काठ्माडौको पिङग्लास्थानको प्यारागन विद्ययालय पूर्व सभासद गीता राणा र बीना बानुद्वारा संचालन गरिएको यो...
सोमवार, असार २१, २०७८यस वर्ष मनसुन सुरु भएसँगै आएको बाढीपहिरो तथा डुबानमा परी शनिवारसम्ममा ४० जनाको मृत्यु
यस वर्ष मनसुन सुरु भएसँगै आएको बाढीपहिरो तथा डुबानमा परी शनिवारसम्ममा ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ जना पुरुष, १२ जना महिला तथा ७ जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा...
आइतवार, असार २०, २०७८घट्दैछन कोरोना संक्रमित :आइतबार१ हजार ६ सय ३ जनामा कोरोना पुष्टि
नेपालमा आइतबार थप १ हजार ६ सय ३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ७८ पिसिआर परिक्षणका क्रममा १ हजार ४२ र ३ हजार २ सय ५६ एन्टीजेन...
आइतवार, असार २०, २०७८सिरहास्थित कमला नदीमा पुल भासिएको विषयमा प्रदेश २ सरकारले छानवीन समिति बनाउने
सिरहास्थित कमला नदीमा बनाइएको पुल भासिएको विषयमा प्रदेश २ सरकारले छानवीन समिति बनाउने भएको छ । पुल निरिक्षणका लागि सिरहा पुगेका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले पुल भासिएको विषयमा...
आइतवार, असार २०, २०७८बाबुको क्रिया गर्दै छोरी
रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ थाप्राका दिप बहादुर बस्नेतकी कान्छी छोरीले बस्नेतको मृत्यु कर्म गर्न बसेकी छन् । लामो समय अध्यापन पेशामा आवद्ध भएका बस्नेतको कोरोनाका कारण गत १३ गते निधन भयो ।...
आइतवार, असार २०, २०७८उपत्यकाभित्र अब सबै सवारी साधन गुड्न पाउने, हट्यो जोरबिजोर प्रणाली
काठमान्डौ उपत्यकामा कोरोना संक्रतिको सख्यामा कमी आएपनी निषेधाज्ञा भने थप १० दिन थपीएको छ । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। त्यस्तै...
आइतवार, असार २०, २०७८शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको मागगर्दै रुपा सुनार पुगीन सर्वोच्च
शिक्षामन्त्री मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । दलित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले कोठा भाडामा नदिएपछि...
आइतवार, असार २०, २०७८हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार १ सय ७९ जनाको मृत्यु
नेपालमा शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ६६ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ९१ जना र ४ हजार...
शुक्रबार, असार १८, २०७८प्रधानमन्त्री केपी ओलीद्वारा कोरोना विरुद्धको चाहेजति खोप छिट्टै आउने दाबी
प्रधानमन्त्री केपी ओलीले कोरोना विरुद्धको चाहेजति खोप छिट्टै आउने दाबी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनले खोप ल्याउन अवरोध गरेको आरोप पनि लगाए । विपक्षीको अवरोधका बाबजुद...
शुक्रबार, असार १८, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




