मुख्य खबर

नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने स्वास्थ्य तथा जनसख्या मन्त्रालयको चेतावनी

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सामना गर्नुपर्ने जनाएको छ । तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न मन्त्रालयले...

सावधान ! लकडाउन हटेसंगै फेरि बड्दैछ कोरोना संक्रमितको सख्या,बुधबार २ हजार ९ सय ७९ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ७ हजार ८ सय ३५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३...

राप्तीको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु २४ घण्टा थपियो

राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु २४ घण्टाको लागि थपिएको छ । राप्तीकी सुजिता भण्डारीको मृत्युको बिषयलाई लिएर भइरहेको विरोध प्रदर्शन उग्रभएपछि स्थानिय प्रशासन हिजो बेलुका ७स्३० बजेदेखी आज बेलुका ७स्३० बजेसम्मकोे लागि राप्तीको...

दुर्लभ बन्यजन्तु अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजी गर्ने चिनिया गिरोह ठमेलबाट पक्राउ

दुर्लभ बन्यजन्तु अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजी गर्ने चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र लेनचौर बृत्तवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठामा रहेको एक होटलबाट...

प्रधानमन्त्रीद्धारा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज शिलान्यास

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको छ । जग्गा विवादको निरुपण गराउँदै प्रधानमन्त्री केपी ओलीले मंगलबार काठमाडौंबाट भर्चुअल माध्यमबाट शिलान्यास गरेपछि प्रतिष्ठान निर्माणको बाटो सुनिश्चित भएको हो ।...

नेपालमा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण,१५ जनाको मृत्यु

नेपालमा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय ३ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय १८ र...

सुजिता भण्डारी हत्या प्रकरण प्रदर्शनले उग्ररुप लीएपछि स्थानीइ प्रसासनद्वारा चीतवनमा कफ्र्यु आदेशजारी

सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यु आदेश जारी गरेको हो ।...

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष,सी जिङपिङद्वारा भारत बाहेकका दक्षिण एसियाली मुलुकका नेताहरुसँग छलफल

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले अहिले भारत बाहेकका दक्षिण एसियाली मुलुकका नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलमा नेपालबाट प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका...

नेपालमा कोरोना भाईरस विरुद्धको दुवै मात्रा खोप लगाउनेको सख्या ३ प्रतिशत मात्र

नेपालमा दुवै मात्रा खोप लगाउनेको सख्या ३ प्रतिशत मात्र छ । कोरोना सक्रमण रोकथामका लागि खोप महत्वपूर्ण भए पनि नेपाल सरकारबाट खोप ल्याउनका लागि प्रभावकारी कार्ययोजना तथा पहल पर्याप्त भएको देखिदैन । हालसम्म भारतको...

राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश

राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ । राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरु मध्ये १० वटा...

4565