मुख्य खबर

बर्षाका कारण काठमाडौंको धोवी खोला कोरिडोर आसपासका क्षेत्र डुवानमा

बर्षाका कारण काठमाडौंको धोवी खोला कोरिडोर आसपासका क्षेत्र डुवानमा परेको छ । बर्षापछि पानी जाने निकास नभएकाले सो क्षेत्र डुवान परेको हो । कोरिडोर आसपासका क्षेत्रका केहि घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले...

कोरोना अपडेट :नेपालमा थप २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण देखिए

नेपालमा थप २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ हजार ५ सय ३० पीसीआर परीक्षणका क्रममा १ हजार ३ सय ५५ र ३ हजार...

पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक :रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशिल सदस्यता छानविन समितिको काम अवलोकनमा पुगेका पौडेलले व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्ति परिवर्तनका लागि पनि सभापति शेरबहादुर...

पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन् । उनले अबको नेतृत्व आफु, बिमलेन्द्र निधि र प्रकाशमान सिंह मध्ये एक जनाले लिने उद्घोष गरे । महामन्त्री कोइरालाले पार्टी...

थपीदैछन् संक्रमित:बिहीबार थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

नेपालमा बिहीबार थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ हजार ६ सय ५७ पीसीआर परीक्षणका क्रममा १ हजार ४ सय ७९ र ४...

नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख मात्रा खोप नेपाल आईपुग्यो

नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख मात्रा खोप नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो । आजदेखि साउन ८ गतेसम्म तीन वटा उडानमार्फत...

अमेरिकाले नेपाललाई १५ लाख मात्रा जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने

अमेरिकाले नेपाललाई १५ लाख मात्रा जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप केही दिनमै नेपाल आइपुग्नेछ ।...

विश्व बैंकद्वारा कोरोना विरुद्धको खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिबद्धता

विश्व बैंकले कोरोना विरुद्धको खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिबद्धता जनाएको छ । भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा गर्न नहुने बताउदै सहयोगको...

मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएको रिट औचित्यहीन भएको उल्लेख गर्दै सर्वोच्चलाई राष्ट्रपतिको जवाफ

राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएको रिट औचित्यहीन भएको उल्लेख गर्दै खारेज गर्न माग गरेको छ । प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि विस्तार गरेको मन्त्रिपरिषद् विरुद्ध दायर भएको...

पर्वतमा बाढी र पहिरोको वितण्डा

पर्वतको कुस्मामा गएराति बाढीले बगाएको कार फेला परेको छ । बगेको ठाउँबाट डेढ किमी तल मोदी नदीमा प्रदेश नम्बर ३–०१०२३ च ३६४२ नम्बरको कार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीले जानकारी...

4565