-
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाका कारण उद्योगको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग बाणिज्य महासंघको टोलीसंग भेट गर्दै प्रधानमन्त्री देउवाले मुलुकको बिकासमा निजि व्यवसायीको भूमिका महत्वपूर्ण रहेको भन्दै कोरोनाका कारण देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।
महासंघले ल्याएको भिजन पेपरमा पनि प्रधानमन्त्री देउवाले चासो देखाएका छन् । निजि व्यवसायीहरुको समस्या समाधानका लागि आगामी दिनमा सहकार्य गदै अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।
भेटका क्रममा व्यवसायीहरुले बधाई तथा शुभकामना दिनुका साथै अहिलेको बिषम परिस्थीतिमा आपूर्ति व्यवस्थालाई सहज पार्न निजि व्यवसायीको भूमिका अपरिहार्य रहेकाले खोपको व्यवस्था गरिदिन आग्रह गरिएका थिए ।
News Desk 0 response बिहिबार, असार ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३