-
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल वायुसेवा निगम निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने हालसम्म कुनै निर्णय नभएको प्रष्ट पारेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै निजीकरणको प्रकृयाका सम्बन्धमा कुनैपनि छलफल नै नभएको प्रष्ट पारेको हो ।

मन्त्रालयले नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भैरहेका कार्यहरुको सम्बन्धमा विभिन्न पक्षबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । निगममा कार्यरत कर्मचारीहरूकोले निगमलाई निजीकरण गर्न लागेको भन्दै आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले प्रबन्ध निर्देशक डिम प्रकाश पौडेल लगायतको कार्यकक्षमा ताला लगाएका थिए भने अध्यक्ष र प्रबन्ध निर्देशक विरुद्ध कार्यालय परिसरमै चर्का नाराबाजी गरेका थिए । यसै सन्दर्भमा मन्त्रालयले विज्ञप्ति निकालेको हो । तर कर्मचारीहरुले भने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।
News Desk 0 response आइतवार, असार २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





