मुख्य खबर

कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीया गोमा अधिकारीको मृत्यु भएको हो...

तनहुँको बन्दीपुरमा पहिरोमा परेर दुई जनाको मृत्यु

तनहुँको बन्दीपुरमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले घर पुरिँदा ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको...

उदयपुरको बेलकामा स्थानीय र प्रहरीबीच भिड्न्त

यो घटना उदयपुरको बेलका नगरपालिकाको हो । हजारौ मानिसले बर्षौंदेखि बस्दै आएको आप्mनो थातथलो छाड्नुपर्ने गरी भित्रभित्रै कबुलियत वनमा पारिएपछि आन्दोलन भयो र त्यो आन्दोलन भड्किएको अवस्था हो । आन्दोलन भड्किदा प्रहरीतर्फ ७ जना...

एमाले निर्णय: आयोजक कमिटीको बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने

नेकपा एमालेले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको जेठ...

अमेरिकी खोप तत्काल नआउने

कोरोनाविरुद्धको खोप उत्पादक तीन अमेरिकी कम्पनीले तत्काल खोप आपूर्ति गर्न नसकिने जवाफ नेपाललाई दिएका छन् । वासिङ्टनस्थित नेपाली नियोगले विज्ञप्ति जारी गर्दै जोन्सन एन्ड जोन्सन, मोर्डना र नोभाभ्याक्सले तत्काल खोप आपूर्ति गर्न नसकिने जवाफ...

नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थाल्यो,पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो केहीदिन देखि संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ । एक दिनमा दुई हजारभन्दा तल घटेको संक्रमितको संख्या अहिले फेरि तीन हजारको हाराहारीमा पुगेको छ...

कालीगण्डकी–तिनाउ बहुउद्देश्य डाइभर्सन आयोजनालाई अघि बढाएको भन्दै जनप्रतिनीधिहरुकै विरोध

सरकारले कालीगण्डकी–तिनाउ बहुउद्देश्य डाइभर्सन आयोजनालाई अघि बढाएको भन्दै पाल्पाका स्थानीय तहका जनप्रतिनीधिहरुले विरोध सुरु गरेका छन् । पाल्पाको ३ वटा स्थानीय तहसहित स्याङ्गजा, तनहुँ, नवलपुर क्षेत्रका १० वटै पालिकाका स्थानीयहरुले २०७१ मा अर्थमन्त्री विष्णु...

कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले रिट दायर गरेका हुन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय र...

कोरोना अपडेट :नेपालमा थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण

नेपालमा थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा ७ हजार २ सय ५९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय २८ र ४...

दाङको सिरखोलामा बस दुर्घटना हुँदा २८ जना घाइते

दाङको सिरखोलामा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सल्यानबाट बाँके जाँदै गरेको रा १ ख २४३९ नम्वरको बस तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेचौरस्थित सिरखोलामा मंगलबार बेलुका करिव साढे ६ बजे दुर्घटनामा परेको हो...

4565