मुख्य खबर
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । अब नेपालीले...
शनिबार, जेष्ठ २९, २०७८शनिबार थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा शनिबार थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ६ वटा पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ८२ र ५ हजार ९ सय...
शनिबार, जेष्ठ २९, २०७८नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय
नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै...
शनिबार, जेष्ठ २९, २०७८आपत्ति जनक अभिव्यक्ति दिएका वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिए
प्रधामनमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । चौतर्फी विरोध भएपछि वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन् । बिहीबारको प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री...
शनिबार, जेष्ठ २९, २०७८पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जना कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ वटा नमुना परीक्षण गर्दा २ हजार ७ सय ९ र एन्टिजेन विधिबाट...
शुक्रबार, जेष्ठ २८, २०७८खोप अभियान प्रभावकारी नभएको भन्दै जिल्ला प्रशासन कार्यालयद्वारा अनुगमन
काठमाडौं उपत्यकाको खोप अभियान प्रभावकारी नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रशासन कार्यालयको अनुगमन टोलीले शुक्रबार काठमाडौंको ग्रान्डी र अल नेपाल अस्पतालमा अनुगमन गरेको हो । पहुँचका आधारमा अन्य उमेरका व्यक्तिलाई...
शुक्रबार, जेष्ठ २८, २०७८धनुषाको मुखियापट्टी मुसहरनिया गाउपाँलिकामा पाँच बालिकाको पानीमा डुबेर मृत्यु
धनुषाको मुखियापट्टी मुसहरनिया गाउपाँलिकामा आज पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो । मृत्यु...
शुक्रबार, जेष्ठ २८, २०७८नवनियुक्त गृहमन्त्री खगराज अधिकारी द्वारा देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनेगरी काम गर्न निर्देशन
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिनेगरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार गृहमन्त्रालयमा पदभार ग्रहणपछि गृहमन्त्रालयका अधिकारीहरु सँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय...
बिहिबार, जेष्ठ २७, २०७८काठमाडौँको खोप कार्यक्रम स्थगीत
काठमाडौँ महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगीत हुनपुगेको हो ।...
बिहिबार, जेष्ठ २७, २०७८सर्वोच्च अदालतद्वारा नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश
सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन आदेश गरेको छ । बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएको हो...
बिहिबार, जेष्ठ २७, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




