मुख्य खबर

डेल्टा भेरियन्टविरुद्ध जोन्सन एन्ड जोन्सन खोप कमजोर,३३ प्रतिशतमात्र कार्यगर्ने

कोभिड १९ को डेल्टा भेरियन्टविरुद्ध जोन्सन एन्ड जोन्‍सनको खोप कम प्रभावकारी रहेको एक अध्ययनले देखाएको छ। डेल्टा भेरियन्टविरुद्ध लड्न यो खोप ३३ प्रतिशत मात्रै प्रभावकारी देखिएको उत्त अध्ययनमा उल्लेख छ। द न्यूयोर्क टाइम्सका अनुसार...

कोहलपुरको बन्दामा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु ,चीतवनमा २जनाको मृत्यु

बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला बन्दा मा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको ज्यान गएको छ । कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी...

काठमाडौँमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध

कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँमा १८ वर्षमाथिका सबैलाई उपलब्ध गराइएको छ । खोप अभियानमा ५० देखि ५४ बर्ष उमेर समुहका लागि छुट्ट्याईएको भए पनि खोप बचेका कारण १८ वर्षमाथिका सबैलाई खोप लगाउने...

नेपालमा कोरोना महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि विज्ञहरुले दिए सरकारलाई १८ बुँदे सुझाव

नेपालमा कोरोना महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई १८ बुँदे सुझाव पेश दिएका छन् । डा. महेश मास्के लगायत १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको व्यवस्थापनका लागि...

कोरोना अपडेट :पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय ३८ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा १ हजार ९ सय १८ र ३...

सप्तरीको महुली र जिता खोलामा आएको बाढीले तीन सय परिवार बिस्थापित

सप्तरीको महुली र जिता खोलामा आएको बाढीले तीन सय परिवार बिस्थापित भएका छन । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियाँका तीन सय परिवार बिस्थापित भएका हुन । अविरल वर्षासँगै महुली र जिता...

धनगढीमा प्रहरी र स्थानीयबीच झडप, १२ प्रहरी घाइते,५० राउण्ड अश्रु ग्यास प्रहार

धनगढी उपमहानगरपालिका–३ को हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ ।पानी निकास गरिएपछि स्थानीयले ढुंगा प्रहार गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन ५०...

म्याग्दीको रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोको जोखिममा

म्याग्दीको रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोको जोखिममा परेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले बस्ती जोखिममा परेको हो । वस्तीमाथिको पाखोमा जथाभावि सडक खनेपछि गलेश्वपारीका तीस घर परिवार पहिरोको जोखिममा...

अविरल वर्षापछि आएको बाढीले सप्तरी नगरपालिका–४ स्थित देशकै पुरानो चन्द्रनहर भत्कीयो

अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित देशकै पुरानो चन्द्रनहर भत्काएको छ । अमहा, टेंग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए । उनका अनुसार दुई स्थानमा गरी करिब...

नेपालमा मंगलबार थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा मंगलबार थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ३६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय २ र ४ हजार २...

4565