मुख्य खबर
सरकारलाई पूर्णता दिन र सरकार संचालनका लागि शीर्ष नेताहरुको दौडधुप
सरकारलाई पूर्णता दिने र सरकार संचालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुले छलफललाई तीब्रता दिएका छन् । यसैक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा आजै दुईपटक...
मङ्लबार, साउन ५, २०७८माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द
दोलखाको बिगुमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ । आयोजनाको पहिलो र दोस्रो युनिटमा प्राविधिक समस्या देखिएपछि विद्युत उत्पादन रोकिएको हो । आयोजनाको पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि अहिले कुलेखानी जलविद्युत्...
सोमवार, साउन ४, २०७८कोरोना अपडेट :पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ जना कोभिड संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ४२...
सोमवार, साउन ४, २०७८देउवा मोदी टेलिफोन वार्ता,नेपाललाई कोरोना विरुद्धको खोप चाँडै उपलब्द गराउने आश्वासन
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको हो । भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने...
सोमवार, साउन ४, २०७८देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहितका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहितका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान...
सोमवार, साउन ४, २०७८मन्त्रिपरिषद् बैठक :नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद
सरकारले साउन ६ गते मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह...
सोमवार, साउन ४, २०७८सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधि सभा पुनस्थार्पित भएकोमा प्रतिनिधि सभा सदस्यहरुलाई बधाई
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनस्थार्पित भएकोमा प्रतिनिधि सभा सदस्यहरुलाई बधाई दिएका छन् । आइतबारको प्रतिनिधि सभाको पहिलो बैठकमा संक्षिप्त आफ्नो धारणा राख्ने क्रममा सभामुख सापकोटाले प्रतिनिधि सभालाई संविधानको मर्म र भावना अनुरुप पुनस्र्थापना...
आइतवार, साउन ३, २०७८पार्टीमा विवाद हुँदा सदन विघटन गरिनु लोकतान्त्रिक संस्कार होइन :अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वोच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताएकाछन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री...
आइतवार, साउन ३, २०७८जसपाको ठाकुर पक्षको पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत
राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
आइतवार, साउन ३, २०७८‘२०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बने’ : प्रदीपकुमार ज्ञवाली
नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप कुमार ज्ञवालीले संविधानको धारा ७६९५० को अपव्याख्या गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बताएकाछन् । आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई...
आइतवार, साउन ३, २०७८-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




