मुख्य खबर
मुलुकको साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताएकाछन् ।आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा स्वभाविक भएपनि साझा चुनौती सामना गर्न सरकारले...
आइतवार, साउन ३, २०७८कोभिशिल्डको पहिलो मात्रा लगाएका सबै ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोपको व्यवस्था
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएका सबै ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोपको व्यवस्था गरेको जनाएको छ । मन्त्रालयले खोप अभियान सम्बन्धमा जारी गरेको सूचनामा ६५ वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकहरुका लागि...
शनिबार, साउन २, २०७८पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरुको प्रतिवद्धता
नेकपा एमालेका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन । विघटित पार्टी एकता कार्य दलका सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन् । शनिबार विहान सिंहदरवारस्थित...
शनिबार, साउन २, २०७८नेकपा एमालेका अध्यक्ष केपी ओली र जनता समाजवादी पार्र्टीका अध्यक्ष महन्थ ठाकुर समूहबीच भेटवार्ता
नेकपा एमालेका अध्यक्ष केपी ओली र जनता समाजवादी पार्र्टीका अध्यक्ष महन्थ ठाकुर समूहबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत नेताहरू सहभागी भएका थिए...
शनिबार, साउन २, २०७८जनता समाजवादी पार्टी (जसपा) विभाजन नजिक, दुइ पक्षबीच सांसद र नेताहरुलाई आफ्नो पक्षमा पार्न तानातान
जनता समाजवादी पार्टी (जसपा) विभाजन नजिक पुग्दा दुइ पक्षबीच सांसद र नेताहरुलाई आफ्नो पक्षमा पार्न तानातान सुरु भएको छ । पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ...
शनिबार, साउन २, २०७८प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रको इन्ट्रि,दुई मन्त्रिले लिए सपथ
नेकपा माओवादी केन्द्र पनि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा सहभागी भएको छ । शनिबार मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेकाहुन ।...
शनिबार, साउन २, २०७८ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी...
शुक्रबार, साउन १, २०७८चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने
चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी...
शुक्रबार, साउन १, २०७८कोरोना विरुद्ध लगाइदै आएको भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा खोप अभियान स्थगित
कोरोना विरुद्ध लगाइदै आएको कोरोना विरुद्धको चीनबाट ल्याइएको भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको...
शुक्रबार, साउन १, २०७८नेपालमा कोरोना संक्रमण र मृत्युदर फेरि बढ्न थाल्यो,पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६ संक्रमित थपिए
नेपालमा कोरोना संक्रमण र मृत्युदर फेरि बढ्न थालेको छ । केही साता अघिसम्म घट्दो क्रममा रहेको संक्रमण र मृत्युदर केही दिनदेखि पुनः बढ्न थालेको हो । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६...
शुक्रबार, साउन १, २०७८-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




