-
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन् । सिंहदरबारमा शनिवार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवको नाम प्रस्ताव गरेका थिए भने सांसद महेन्द्र यादवले समर्थन गरेका थिए । महन्थ ठाकुर पक्ष पार्टीविहीन बनेपछि दलको नेता चयन भएसँगै यादव पार्टीमा शक्तिशाली बनेका छन् । यसैबीच शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाबाट यादवले नेतृत्व गर्ने निर्णय पनि गरेको छ ।
जसपाले दलको नेता चयन गरेसँगै अब देउवालाई मन्त्रिपरिषद् विस्तारका लागि बाटो खुलेको छ । जसपा र माओवादीले सूची पठाएपछि देउवाले मन्त्रिमण्डल विस्तार गर्नेछन् । जसपालाई चारवटा मन्त्री दिने देउवा र पुष्पकमल दाहालबीच सहमति भए पनि जसपाले ६ वटा मन्त्रालयको माग गरेको छ ।
News Desk 0 response शनिबार, साउन १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३