-
नेपालमा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ६३ वटा नमुना पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ९ हजार ८ सय ५७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २४ घण्टामा थप १ हजार ९ सय १६ संक्रमित कोरोना मुक्त भएका छन् ।
योसँगै नेपालमा ६ लाख ५४ हजार १ सय ७७ संक्रमित निको भएका छन् । हाल ३१ हजार ३ सय ५५ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् । हालसम्म संक्रमण पहिचानका लागि ३६ लाख ३ हजार ४ सय ६५ वटा नमुना पीसीआर र ३ लाख १८ हजार ३ सय ६७ वटा नमुना एन्टीजेन विधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, साउन १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३