-
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा नदिने बताएका छन् । विशेष संवादमा शाक्यले आफूसँग कसैले राजीनामा नमागेको र अहिले राजीनामा दिनुपर्ने अवस्था पनि नरहेको बताए । यद्यपी उनले प्रधानमन्त्रीसँग पदस्थापनको विषयमा भने कुरा भएको बताए ।
शाक्यले आफूले गरेको काममा कुनै कमजोरी नभएपनि आफूलाई बदनाम गर्न खोजिएको गुननसो पनि गरे ।
शाक्यलाई केपी ओली नेतृत्वको सरकारले २०७७ माघ २७ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरतका लागि चौतर्फी दबाब भए पनि ओलीले शाक्यलाई नियुक्त गरेका थिए । सरकार परिवर्तनसँगै प्राधिकरणमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेसँगै शाक्यको राजीनामा मागिएको खबर सार्वजनिक भएका छन् ।
News Desk 0 response बुधबार, साउन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल