-
दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको मृत्युको घट्नाको केन्द्रीय छानबिन टोलीले छानबिन कार्य सुरू गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले घटनाको छानबिन कार्य सुरू गरेको जनाएको छ । घट्नाबारे छानविन गर्न काठमाण्डौँबाट मंगलबार साझ दार्चुला जिल्ला सदरमुकाम खलंगा पुगेको मन्त्रालयको टोलीले बुधबार पत्रकारहरुसंग घट्नाको विषयमा छलफल गरेको छ ।
छानविनका लागी आवश्यक सुचना तथा प्रमाण संकलन गर्न घट्नास्थल जानु पुर्व मन्त्रालयको टोलीले जिल्ला स्थित पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरुसंग छलफल गरेको हो । छलफलका क्रममा समितिका संयोजक गौतमले सो घट्नालाई नजिकबाट अनुसन्धान गरी छानविन गरिने बताए । टोलीले यसअघि बुधबार विहान सो घटनाकमा तिन जना प्रत्यक्षदर्शीलाई घट्नाका बारेमा सोधपुछ गरेको छ ।
उक्त घट्नाका प्रत्यक्षदर्शी कल्यान सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घट्नाको वास्तविकता बारेमा सोधपुछ गरेको बुझिएको छ । प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिको भनाई र घट्ना संग सम्बन्धित प्रमाणहरु संकलन तथा विश्लेषण गरी घट्नाको सत्यतथ्य बाहिर ल्याउने संयोजक गौतमले बताए ।
News Desk 0 response बुधबार, साउन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३





