-
नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ११ हजार ८ सय ७० पिसिआर परिक्षणका क्रममा ३ हजार ७ र ६ हजार ५ सय ३८ एन्टीजेन परिक्षणका क्रममा ९ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७३ हजार ८ सय ६० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण ९ हजार ९ सय ९४ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार १२ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६३ हजार ६ सय ६३ जनाले कोरोना जितेका छन् । हाल ३४ हजार ४ सय २२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३६ लाख ५६ हजार ३ सय ४२ वटा नमुना पीसीआर र ३ लाख ४३ हजार ३ सय ६१ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, साउन २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३