मुख्य खबर
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भीड बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा चार ठाँउवाट खोप कार्ड प्रमाणीकरण
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भीड बढेपछि स्वास्थ्य मन्त्रालयले आजवाट चार ठाँउवाट खोप कार्ड प्रमाणीकरण सुरु गरेको छ । मन्त्रालयले सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप...
शुक्रबार, साउन ८, २०७८शनिवारदेखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने
शनिवारदेखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । कोरोना...
शुक्रबार, साउन ८, २०७८कोरोना अपडेट नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि
नेपालमा आज थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ६९८ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १०...
शुक्रबार, साउन ८, २०७८एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरे :प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६...
शुक्रबार, साउन ८, २०७८राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण नेपालमा लगानीको वातावरण बन्न सकेन :अमेरिका
अमेरिकाले राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको ‘ट्वान्टी, ट्वान्टी–वान इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट’अन्तरगतको नेपाल प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । प्रतिवेदनमा नेपालमा...
शुक्रबार, साउन ८, २०७८भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले काठमाडौंमा गरे प्रदर्शन
भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा काठमाडौंको बालाजु, जोरपाटी लगायतका स्थानबाट सवारी साधनसहितको ¥याली व्यवसायीले निकालेका हुन । सवारीसाधनको ¥यालीले...
बिहिबार, साउन ७, २०७८ओलीले पार्टी एकताका लागि बाटो बिराएका माधव नेपाल समूहलाई माफी दिने
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि बाटो बिराएको माधव नेपाल समूहलाई माफी दिने बताएका छन । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकताका लागि यसअघि गरेका गल्तीलाई...
बिहिबार, साउन ७, २०७८कोरोना विरुद्धको थप १० लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुग्यो
कोरोना विरुद्धको थप १० लाख मात्रा भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थप १० लाख मात्रा...
बिहिबार, साउन ७, २०७८निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमण दर फेरि बढ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी निषेधाज्ञा खुकुलो भएपछि एक सातामा संक्रमण दर बढेको जनाएको छ । मन्त्रालयले अब चुनौतीपूर्ण तेस्रो...
बिहिबार, साउन ७, २०७८नेपालमा विहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा विहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५५ र ३ हजार ७...
बिहिबार, साउन ७, २०७८-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३




