मुख्य खबर
काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप
काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञा आज बेलुकीवाट सकिने भएपछि त्यसलाई साउन २० गतेसम्म पु¥याइएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १० दिन...
आइतवार, साउन १०, २०७८नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई राज्यमन्त्रीको शपथ गराएका हुन् । शपथपछि राज्यमन्त्री श्रेष्ठले आफ्नो...
आइतवार, साउन १०, २०७८संसद पुनःस्थापना र सरकार गठनका बिषयमा संसदीय समितिमा सांसदहरुबीच चर्चाचर्की
संसद पुनःस्थापना र सरकार गठनका बिषयमा संसदीय समितिमा सांसदहरुबीच चर्चाचर्की परेको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले...
आइतवार, साउन १०, २०७८नेपालमा आइतबार थप २ हजार २ सय ३७ जनामा कोरोना पुष्टि
नेपालमा आइतबार थप २ हजार २ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५ सय ६९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ३९ र ३ हजार २ सय...
आइतवार, साउन १०, २०७८नेपाल वायुसेवा निगमको नीजिकरणसम्बन्धी कार्य यथास्थितिमा राख्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको नीजिकरणसम्बन्धी कार्य यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी कार्य यथास्थितिमा राख्न सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्बोच्चले अन्तरिम...
आइतवार, साउन १०, २०७८एमाले अध्यक्ष केपी ओली नराम्रोसँग पछारिए :पुष्पकमल दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली नराम्रोसँग पछारिएको बताएका छन । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसमा पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र राष्ट्रियता खतराको डिलमा...
शनिबार, साउन ९, २०७८सावधान ! नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण देखियो
नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १० हजार ६ सय २५ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ९ जना र ४...
शनिबार, साउन ९, २०७८नेपालमा हालसम्म १३ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्ध खोप लगाए
नेपालमा हालसम्म १३ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन । कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप गरी १३ लाख १२ हजार १२ जनाले पूर्ण खोप लगाएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...
शनिबार, साउन ९, २०७८सवारी साधनहरुले कोरोना रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न छाडे
उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोरोना रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न छाडेका छन् । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । अधिकांश सवारी...
शनिबार, साउन ९, २०७८नेकपा एमालेद्वारा युवा दस्ता युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन
नेकपा एमालेले युवा दस्ता युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच १ हजार १ सय १ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरिएको हो । महासचिव ईश्वर पोखरेलको...
शनिबार, साउन ९, २०७८-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३




