-
नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ८ सय ६ वटा नमुना पीसीआर विधिबाट परिक्षण गर्दा २ हजार ४ सय ७३ र ४ हजार ६ सय ५६ वटा नमुना एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख ९८ हजार ६ सय ५१ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा १० हजार २ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार २ सय ९४ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ७७ हजार ३ सय ७७ जना संक्रमण मुक्त भएका छन् ।
हाल नेपालमा ३८ हजार १ सय ८० जना सक्रिय संक्रमित आइशोलेशन र ४ सय ४१ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३७ लाख २९ हजार १ सय ९ वटा नमुना पिसिआर र ३ लाख ८० हजार ५५ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, साउन २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३