मुख्य खबर
सत्तारुढ बैठक:सरकारमा सहभागि हुने मन्त्री चयन गर्ने जिम्मा शीर्ष नेताहरुलाई
सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले सरकारमा सहभागि हुने मन्त्री चयन गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ । बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल...
बुधबार, साउन १३, २०७८१२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न संसदीय समितिको निर्देशन
कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन...
बुधबार, साउन १३, २०७८समयमै कर नतिरे सिलबन्दी गर्ने चेतावनी
काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ । यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।...
बुधबार, साउन १३, २०७८गुल्मीमा जीप दुर्घटनामा ज्यान गुमाएका तिनै जनाको सनाखत
गुल्मीमा जीप दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ । ज्यान गुमाउनेहरुमा चन्द्रकोट गाउँपालिका ४ का वर्ष ४३ का तेज बहादुर खत्री, सोही गाउँपालिका ५ वर्ष ३६ का रेशम कार्की र रेसुंगा...
बुधबार, साउन १३, २०७८कोरोना अपडेट बुधबार थप ३ हजार ८ सय ४० जनामा कोरोना पुष्टि
नेपालमा बुधबार थप ३ हजार ८ सय ४० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १० हजार ८८६ पिसिआर परिक्षणका क्रममा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टीजेन...
बुधबार, साउन १३, २०७८खाद्यान्न भण्डारमै कुहाएर नष्ट गरेको भन्दै स्थानीयद्धारानगरपालिकामा तोडफोड,प्रहरीद्वारा चार राउण्ड अश्रुग्यास प्रहार
कोरोना संक्रमणका बेला स्थानिय विपन्न परिवारलाई बाडन भनेर खरिद भएको चामल नगरपालिकाले वितरण नै नगरी गोदाममै कुहाए पछि स्थानियले रौतहटको देवाही गोनाही नगरपालिकामा ढुङ्गामुढा गरेका छन । देवाही गोनाही नगरपालिकाले गरिव, असहाय, दलित समुदायका...
मङ्लबार, साउन १२, २०७८पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनको सफाई
पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतको फैसलालाई नै सदर गरेको हो । पूर्वसभामुख महरामाथि संसद सचिवालयकी...
मङ्लबार, साउन १२, २०७८नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै,कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमितहरु फेला
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भुमिका बढाउन आहुवान गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमितहरु फेला...
मङ्लबार, साउन १२, २०७८नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर १२ हजार ६ सय ५५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७ सय २६ र...
मङ्लबार, साउन १२, २०७८मन्त्रीपरिषद् बैठक :गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख हेरफेर गर्ने निर्णय
सरकारले गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख हेरफेर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकोे हो । यसअघि सरकारले...
मङ्लबार, साउन १२, २०७८-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३




