-
नेपालमा शुक्रबार थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ७०८ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार २ सय ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ हजार १ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ७९ हजार ४९५ संक्रमित निको भएका छन् । हाल नेपालमा ३८ हजार ७९८ सक्रिय संक्रमित आइशोलेशन र ४३९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ४० हजार ८१७ वटा पिसिआर र ३ लाख ८६ हजार ९२९ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, साउन २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३