-
झापाको गिरीबन्धु टी स्टेटको अरबौ मुल्यको जमिन सट्पट्टा गर्ने निर्णयको चौतर्फि बिरोध हुन थालेको छ । मजदुर र मजदुर संघ–संगठनले कडा आपत्ति जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएका छन भने जनप्रतिनिधिले समेत आफुहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन ।
अर्बौँ मूल्यको उक्त बगान सार्ने निर्णयले त्यहाँ पुस्तौँदेखि काम गर्दै आएका हजारौँ चिया मजदुरको गाँस, बास र कपास खोसिने भएपछि आफ्ना माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा पछि नहट्ने मजदुर प्रतिनिधिहरुले अडान लिएका छन् । स्थानीय जनप्रतिनिधिले समेत बिरोध गरेका छन ।
प्रदेश र केन्द्रीय संसदमा चर्को विरोध भइरहेको छ । कानुनले सट्टापट्टा गर्ने प्राबिधिक समस्या समस्या छन् । मजदुरको व्यवस्थापन पनि प्रमुख मुद्धा बनेको छ ।बगान सारे पनि बगान नछोड्ने मजद्रले चेतावनी दिएका छन । राज्य र व्यवस्थापन मिलेर लखेट्न खोजेको उनीहरुको आरोप छ भ्माफिया र उच्च ब्यापारीहरुको मिलेमतोमा सट्टापट्टाको नाममा बहुमुल्य जग्गा कौडीको भाउमा बिक्रि गर्न लागिएको भन्दै चौतर्फि बिरोध भैरहेको छ ।
News Desk 0 response मङ्लबार, साउन २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३