-
नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १३ हजार २ सय १७ वटा नमुना पिसिआर परिक्षणका क्रममा ३ हजार १ सय ९४ र ५ हजार ९ सय ६ वटा नमुना एन्टीजेन परिक्षणका क्रममा १ हजार ७ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ९ सय १० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १० हजार १ सय ५० जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् ।
त्यसैगरि २४ घण्टामा थप दुई हजार १ सय १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ७३ हजार १ सय ९८ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर ३७ हजार ३ सय ३२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ८१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ७ हजार ३ सय ९६ वटा नमुना पिसिआर र ३ लाख ६९ हजार ६ सय ५० वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, साउन २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३