-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफरिस गरेको जनाएका छन् । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ । कक्षा १२ को परीक्षा नजिकिएसँगै यसलाई स्थगित गर्नुपर्ने माग सामाजिक सञ्जालमा चर्को रुपमा उठेको छ ।भौतिक उपस्थितिमा परीक्षा गराउँदा कोरोनाको जोखिम बढ्ने भन्दै परीक्षा स्थगित गर्न समाजिक संजालमा ह्यासट्याग चलाइएको छ । गत जेठ २६ गते हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । कोरोना मत्थर भएसँगै राष्ट्रिय परीक्षा बोर्डले गत साउन ५ गते एक सूचना प्रकाशित गरी साउन ३१ गतेदेखि ९ गतेसम्म परीक्षाको नयाँ तालिका प्रकाशित गरेको छ ।
News Desk 0 response शुक्रबार, साउन २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३