मुख्य खबर
यस्तो छ संशोधन बजेट
सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश...
शुक्रबार, भदौ २५, २०७८मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार १ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय २३ र ३ हजार ९...
मङ्लबार, भदौ २२, २०७८माधव नेपालको प्युसो पार्टीले एमालेसंग लड्न देखेको सपना सपनामै सिमित :अध्यक्ष केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसो पार्टीले एमालेसंग लड्न देखेको सपना सपनामै सिमित हुने बताए । पोखरामा आयोजित कार्यकर्ता भेलामा उनले केही बेसरम व्यक्तिको नेतृत्वमा...
मङ्लबार, भदौ २२, २०७८दार्चुला तुइन घटनाको विरोध गर्नेहरूप्रति सरकारले लगाउन खोजेको अंकुशप्रति मानव अधिकार आयोगको आपत्ती
राष्ट्रिय मानव अधिकार आयोगले दार्चुला तुइन घटनाको विरोध गर्नेहरूप्रति सरकारले लगाउन खोजेको अंकुशप्रति आपत्ति जनाएको छ । आयोगले गृह मन्त्रालयबाट हालै प्रकाशित विज्ञप्तिमाथि प्रश्न उठाएको हो । सो विज्ञप्तीबाट विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार...
मङ्लबार, भदौ २२, २०७८पुष्पकमल दाहालद्वारा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने घोषणा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने घोषणा गरेका छन् । मंगलबार योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल नेपालले एमसीसीका बारेमा...
मङ्लबार, भदौ २२, २०७८हाईप्रोफाईल रिट निवेदन‘हेर्न नभ्याइने’ सूचीमा
नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी...
आइतवार, भदौ २०, २०७८बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सबै चिकित्सक आन्दोलनमा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सबै चिकित्सक आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । विभिन माग राखी चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि बिरामीहरू उपचार नपाएर प्रतिष्ठानमा अलपत्र परेका छन् । आन्दोलनका कारण, मेडिसन, सर्जरी,...
आइतवार, भदौ २०, २०७८दशैसम्म ३३ प्रतिशतलाई खोप :स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैंसम्म ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप लगाउने बताएका छन् । सोमबारदेखि आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको सम्मेलनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री...
आइतवार, भदौ २०, २०७८नेपालमा आइतबार थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आइतबार थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ७० पिसिआर परिक्षणका क्रममा ९ सय ७६ र २ हजार ८ सय १ एन्टीजेन परिक्षणका...
आइतवार, भदौ २०, २०७८न पहिरो रोकियो नत आशु नै
भदौ १३ गते राती वर्षा संगै आएको बाढी र पहिरोमा परी दार्चुलाको दुहुँ गाउँपालिकाका ५ जनाले ज्यान गुमाएका छन्, भने २ सय ६५ घर प्रभावित भएका छन् । गाउपालिकाका वडा नं १,२ र ५...
आइतवार, भदौ २०, २०७८-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३




