-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई एमसीसी भन्दा गठबन्धन प्यारो रहेको बताएका छन् । काभ्रेमा आयोजित वाइसीएलको नगर सम्मेलनमा उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफुहरुका लागि एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताए । उनले जस्तो सुकै मूल्य चुकाएर भएपनि आउदो चुनावसम्म गठबन्धन बनाएर लड्ने संकल्प गरेको स्पष्ट पारे ।
अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओली सामन्ती हिन्दू अतिवादी भएको आरोप लगाए । उनले ओली प्रवृत्ति र विचारको हिसाबले कम्युनिस्ट र माक्सवादी नभई सामन्ती हिन्दू अतिवादी भएको टिप्पणी गरे ।
अध्यक्ष दाहालले केपी ओली सरकार भ्रष्टाचारमा लिप्त भएको दृष्टान्त दिँदै गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भएपनि जोगाएको दाबी गरे ।
अध्यक्ष ओलीले आफु समाजवादी क्रान्तिका लागि ज्यान छोडेर हामफालेको बताए । विगतमा जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माणमा जस्तै समाजवादी क्रान्तिको निम्ति एकपटक लड्ने स्पष्ट पारे ।
News Desk 0 response बिहिबार, अशोज ७, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३