-
उद्योगी बसन्त चौधरीलाई हृदयघात भएको छ । उपचारकै लागि दुबइमा रहेका चौधरीलाई असहज भएपछि स्वास्थ्य जाँच गर्ने क्रममा हृदयघात भएको पुष्टि भएको हो । उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ ।
चिकित्सकहरूले तत्काल ओपन हार्ट सर्जरी गर्न सुझाव दिएकाले शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ । थापाथलिस्थित नर्भिक अस्पतालका सञ्चालक समेत रहेका चौधरीको मुटुमा समस्या देखिएपछि थप उपचारका लागि दुबई लगिएको थियो । चौधरीले गत साता नर्भिक अस्पतालमै ‘एन्जियोग्राफ’ गराउँदा मुटुमा समस्या देखिएको थियो ।
News Desk 0 response शुक्रबार, अशोज ८, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३