मुख्य खबर

मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौं ठाउँमा पहिरो

निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौं ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौरदेखि कुस्माबजारसम्म दर्जनौं ठाउँमा ठूलठूला पहिरो गएका कारण यातयात पूर्ण रुपमा अवरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका–८...

नेपालमा थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण

नेपालमा थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय ५३ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २४ र ३ हजार...

राजनीतिक अस्थिरता भएको मौका छोपी एमसीसी अनुमोदन गर्ने षड्यन्त्र :भिम रावल

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको मौका छोपी एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुसँगको छलफलमा उपाध्यक्ष रावलले अस्थिर राजनीति भएको बेलामा अघि...

ओलीको र रावलको नक्कली राष्ट्रवाद रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छिन् । आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेका ओली अहिले...

नेपालमा थप थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ७ सय ७३ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५७ र...

एमसीसी सम्झौता खारेजीको माग गर्दै महाराजगञ्जस्थित अमेरिकी राजदूतावासअगाडि प्रदर्शन

एमसीसी सम्झौता खारेजीको माग गर्दै महाराजगञ्जस्थित अमेरिकी राजदूतावासअगाडि युवाले प्रदर्शन गरेका छन् । एमसीसी खारेज राष्ट्रिय अभियानले शुक्रबार दूतावास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शन गर्ने युवा जनसेवक नेपालको केन्द्रीय अध्यक्ष जनक ढुंगाना, उपाध्यक्ष...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ । दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा संगठनका कार्यकर्ताहरुले मोदीको पुतला दहन गरेका हुन् । सरकारले...

प्रधानमन्त्री देउवाले दिए पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई चुनौती

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी संगठनलाई थप सशक्त बनाइने बताएका छन् । शुक्रबार भक्तपुरबाट पार्टीको वडा अधिवेशनको सुरुवात गर्दै प्रधानमन्त्री देउवाले महाधिवेशनको सफलताका लागि एकताबद्ध...

अविरल वर्षापछि पर्वतका विभिन्न ठाउँमा पहिरो,११ जनाको मृत्यु

अविरल वर्षापछि पर्वतका विभिन्न ठाउँमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका पाँच सदस्य सहित ११ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–३, दुर्लुङमा स्थानीय माधव पौडेलको घर पहिरोले पुरिँदा उनकी ७५ वर्षिया आमा कौशिल्या...

पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । पोखरा–२० भलाममा चारजना र पोखरा–११ काहुँमा एक जनाको पहिरोमा परी ज्यान गएको हो । मृत्यु हुनेमा भलामको ¥याले...

4565