-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल र पुष्पकमल दाहालले कम्युनिष्टको नयाँ मुकुण्डो ओढेर हिडेको आरोप लगाएका छन् । नेकपा एमाले बाँकेले नेपालगन्जमा आयोजित कार्यकर्ता भेलामा नेपाल र दाहालले पार्टीको नारामा शेरबहादुरवाद लेख्न छुटाएको टिप्पणी गरे । ओलीले देउवाका पिछलग्गु माधव र दाहालको दम्ब र शेखी आउने चुनावमा जनताले झार्ने बताए ।
अध्यक्ष ओलीले अहिले गठबन्धनको नाममा बनेको सरकारले झुठो बोल्ने भन्दा केही काम गर्न नसकेको बताउँदै अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण विकास खारेज गरेकोमा आपत्ति जनाए ।
आफ्नो सरकारले गरेको कामको जनतामा छर्लङ्ग भएको भन्दै पूर्व प्रधानमन्त्री ओलीले तीब्र आर्थिक विकासमा विश्वका १० मुलुकमा नेपाल रहेको र सामाजिक विकासमा पनि नेपाल नमुनाका रूपमा स्थापित गरिएको उल्लेख गरे । कार्यक्रममा एमाले स्थानीय कमिटी सदस्य शंकर पोख्रेलले बिधि र पद्धतीको कुरा उठाउने माधव नेपाल र उनका कार्यकर्ताहरु स्वार्थका लागि परेको बताए ।
News Desk 0 response बुधबार, अशोज ६, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३