-
जनादेश बाट नभई परमादेशबाट जवरजस्ती नेकपा एमाले लाई प्रतिपक्षमा रहन बाध्य बनाईएको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री के.पी. शर्मा ओलीले आरोप लगाएका छन् ।
उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बर्दियाले गुलरियामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्ने क्रममा सो कुरा वताएका हुन्। जनताको हातमा मत्रपत्र नभए सम्म नेकपा एमाले प्रतिपक्षमानै वस्ने अध्यक्ष ओलीले संवोधनमा वताएका छन् ।
प्रचण्ड जाँदैमा माओवादी केन्द्र फिर्ता नगएको भन्दै अध्यक्ष ओलीले यदी माओवादी केन्द्रमा अल्मलिएको भए विना हिच्कीचाहट नेकपा एमालेमा फर्कन समेत आग्रह गरेका छन् । चुनाव सम्ममा माओवादी अध्यक्ष प्रचण्डको टुप्पी मात्र बाँकी रहने ओलीले कटाक्ष गरेका छन् ।
एमाले भित्रै भएका हरिया साँपहरुले एमालेलाईनै समाप्तपार्न टाउको उठाएका कारण यस्तो अवस्था आएको ओलीको भनाई छ । माधव नेपालको साथमा २,४ जना मात्रै भएको व्यङ्ग गर्दै पार्टी फुटेको नभई केहि बिग्रीएका तत्वहरु मात्रै एमालेबाट बाहिरिएको पूर्व प्रधानमन्त्री ओलीले प्रशिक्षण कार्यक्रममा वताएका छन् ।
यदी अदालतले न्याय गरेमा माधब नेपालको पार्टीनै नरहने नेकपा अध्यक्ष ओलीले वताएका छन् । कार्यक्रममा बर्दिया आठैवटा पालिकाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलको पनी सहभागिता रहेको थियो ।
News Desk 0 response बुधबार, अशोज ६, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३