मुख्य खबर
परराष्ट्रमन्त्री नारायण खड्काको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट
परराष्ट्रमन्त्री नारायण खड्काको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानेले खड्कालाई कानुनी व्यवस्थाबिनै सपथ गराइएको जिकिर गर्दै सपथ बदरको माग गरेका हुन् । कानूनी व्यवस्था गरेर सपथ...
मङ्लबार, अशोज १२, २०७८कोरोना अपडेट :मंगलबार थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि,थप १२ जनाको मृत्यु
नेपालमा मंगलबार थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रमम ९ सय ४ जना र २ हजार ३ सय...
मङ्लबार, अशोज १२, २०७८पोलमा रहेका तारलाई व्यवस्थीत गर्नका लागि पोल भाडा बढाइएको कुलमानको दावी
नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पोलमा रहेका तारलाई व्यवस्थीत गर्नका लागि पोल भाडा बढाइएको बताएका छन् । नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौति बिषयक छलफलमा घिसिङले विद्युतका पोलले धान्नै नसक्ने गरी...
मङ्लबार, अशोज १२, २०७८एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता हुन नसक्ने ओलीको दावी
नेकपा एमाले अध्यक्ष केपी ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता हुन नसक्ने बताएका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने स्पष्ट पारे...
मङ्लबार, अशोज १२, २०७८भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव काठमाण्डौंमा
भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव मंगलबार काठमाडौंमा आइपुगेका छन् । न्यूयोर्कमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको दुई दिनपछि श्रीवास्तव काठमाडौं उत्रिएका हुन् । भारतीय विदेश मन्त्रालयका पूर्वप्रवक्ता समेत...
मङ्लबार, अशोज १२, २०७८कोरोना अपडेट :नेपालमा कोरोना संक्रमितको सख्या ह्वातै घट्यो
नेपालमा आइतबार थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ८ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ७ सय ३० र ५ हजार १ सय ४७ एन्टीजेन परिक्षणका क्रममा...
आइतवार, अशोज १०, २०७८नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन बुझाईयो
नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री बुझाएका हुन् ।...
आइतवार, अशोज १०, २०७८प्रधानमन्त्रीका रुपमा आफूले दुई पटकसम्म गरेको संसद विघटन ठीक :ओली
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीका रुपमा आफूले दुई पटकसम्म गरेको संसद विघटनलाई ठीक भनेका छन् । उक्त निर्णयलाई असंवैधानिक र गलत भएको आवाज पार्टी भित्रै उठिरहँदा जारी केन्द्रीय कमिटी बैठकमा संसद...
आइतवार, अशोज १०, २०७८निर्यातमा उत्साहजनक वृद्धि
चालु आर्थिक वर्ष २०७८-७९ को शुरुवातबाटै वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात साउन भदौमा नेपालले कुल ४४ अर्ब रुपैयाँ बराबरको निर्यात गरिसकेको छ । निर्यात अघिल्लो...
आइतवार, अशोज १०, २०७८पर्साको विरगजंस्थित पशुपतीनाथ एग्रोफरेस्टीले ठग्यो किसानलाई
बारामा एक किसान खराब मेवाको विरुवाका कारण लाखौंको लगानी डुवाउन बाध्य भएका छन् । पर्साको विरगजंस्थित पशुपतीनाथ एग्रोफरेस्टीबाट खरिद गरिएका विरुवा कमसल परेपछि किसान मर्कामा परेका हुन् । जीतपुर सिमरा उपमहानगरपालिका १७ का जैतापुरका...
आइतवार, अशोज १०, २०७८-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




