-
नेपालमा बिहीबार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय २९ पिसिआर परिक्षणका क्रममा ९ सय ४१ जना र ३ हजार ६ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ । त्यस्तै कोरानोका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १३ सय २४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५६ हजार ९ सय ५४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २० हजार ७ सय ४३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, अशोज ७, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३