मनोरञ्जन
तिज पर्वलाई लक्षित गर्दै गंगा गौतमको दुई गित मध्य नक्कल पार्ने बानीको म्युजिक भिडियो सार्वजनिक र हरितालिका चाँडै
इटहरी । सांगीतिक क्षेत्रमा निरन्तर समर्पित हुँदै पूर्वी नेपालको इटहरीमा बसेर नेपाली लोक संंगततलाई समर्पणपूर्वक सेवा पुर्याइरहेकी चर्चित गायिका गंगा गौतम आचार्यको धरान ,धनकुटा गित बाट चर्चा कमाएकी छिन्।साउनको झरीसँगै देशभर तिजको रौनक बढ्दै...
शुक्रबार, साउन २३, २०८२सडक अनुशासन प्रवद्र्धन गर्दै “ट्राफिक सप्ताह २०८२” समापन, हराएका सवारी साधन सम्बन्धित धनिलाई हस्तान्तरण
इटहरी । सडक सुरक्षालाई प्रभावकारी बनाउँदै सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्य सहित सञ्चालन गरिएको “ट्राफिक सप्ताह २०८२” को आज इटहरीमा समापन गरेको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र आन्तरिक...
बिहिबार, असार १२, २०८२लागु औषध दुव्र्यसनी सम्बन्धी सचेतना मुलक सडक नाटक प्रर्दशनी सम्पन्न
दमक । समाजमा हुने गरेका लागु पदार्थ दुव्र्यसनीका कारण हुने घटनालाई नाटकमा प्रस्तुत गर्दै दुव्र्यसनी मुक्त समाजको परिकल्पना गर्ने उद्धेश्यले सञ्चालन गरिएको छ ।झापाको शिवसताक्षी नगरपालिका ६ स्थित शिवगञ्ज बजारमा लागु औषध दुव्र्यसनी सम्बन्धी...
सोमवार, जेष्ठ १२, २०८२आमिर खानले फिल्मबाट संन्यास लिदै, फिल्मसँग जोडिएका गतिविधिसमेत नगर्ने
बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेको तथ्य बाहिर आएको छ।‘आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा उनले परिवारलाई समय दिन नपाएको भन्दै फिल्ममा काम नगर्ने र फिल्म निर्माण समेत नगर्ने निर्णय लिएको खुलासा...
बुधबार, चैत्र १६, २०७८उच्च अदालत पोखराद्वारा पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन माग
उच्च अदालत पोखराले नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन माग गर्ने आदेश दिएको छ । बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो...
बुधबार, चैत्र १६, २०७८४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ
४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ परेका छन् । उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पु¥याइएको छ । उनीमाथि ४८ लाख रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो । महानगरीय...
बुधबार, चैत्र ९, २०७८बलात्कार आरोपमा नायक पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता
बलात्कार आरोपमा नायक पल शाहविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको हो ।नायक शाह माथि १४ वर्ष कैद सजाय माग गरिएको छ भने उनका...
मङ्लबार, चैत्र ८, २०७८नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराले थाल्यो प्रियंकामाथि अनुसन्धान
चलचित्र नायिका प्रियंका कार्कीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको हो । आइतबार कार्कीलाई ब्युरोले बयान लिएको छ । केही...
आइतवार, चैत्र ६, २०७८नायक शाहविरुद्ध तेस्रो पटक म्याद थप
नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद...
शुक्रबार, चैत्र ४, २०७८मिस्टर नेपालको अडिशन शुरु
नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । शनिवार काठमाडौँमा अडिशन शुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली...
शनिबार, फाल्गुन २८, २०७८-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३




