मनोरञ्जन

अभिनेत्री केकी अधिकारीले किन खौरिन आफ्नो कपाल ?

अभिनेत्री केकी अधिकारीले चैत १ गते आईतबार साँझ आफ्नो इन्स्टाग्रामको स्टोरीमा केही भिडियोहरु अपलोड गरिन् । उनका ती भिडियो स्टोरी देख्ने बित्तिकै अधिकांशले निक्कै अचम्म मानेको प्रतीक्रिया आउन थालेको छ । किनभने भिडियोमा केकीलाई...

सामाजिक सञ्जालबाट बिदा लिए आमिर खानले

बलिउड अभिनेता आमिर खानले सामाजीक सञ्जालबाट बिदालीनु अघी आफ्नो अन्तिम इन्स्टा पोस्टमा आफ्नो मन भरिएको कुरा उल्लेख गरेका छन् ।उनले अचानक लिएको यस निर्णयले उनका प्रशंसकहरु आश्चर्यमा परेका छन् ।उनले अचानक यस्तो निर्णय किन...

‘मिस इको इन्टरनेशनल’का लागि अनुश्मा इजिप्ट उड्दै

‘मिस इको इन्टरनेशनल नेपाल’ अनुश्मा रायमाझी आइतबार साँझ इजिप्ट उडदैछिन् । ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपाल प्रतिनिधित्व गर्न उनी त्यस तर्फ जान लागेकी हुन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिता १८...

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक भएको छ ।साम्राज्ञी र अभिनेता पुष्प खड्को रोमान्स रहेको फिल्म महाशिवरात्रिको अवसर पारेर युट्युबमार्फत् सार्वजनिक गरिएको हो । नवल नेपालको निर्देशन रहेको फिल्ममा साम्राज्ञी,...

सेलिब्रिटी किम र कान्येको ७ वर्ष पछि सम्बन्ध बिच्छेद

रियालिटी टिभी स्टार तथा अमेरिकी सेलिब्रिटी किम कार्दसियनले र्‍यापर कान्ये वेस्टबाट ७ वर्षे वैवाहिक सम्बन्ध तोड्दै सम्बन्ध बिच्छेदको तयारी गरेकी छन् ।सम्बन्ध विच्छेदका लागि उनले हालै आवेदन समेत दिएको कुरा अमेरिकी मिडियाले जनाएका छन्...

दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ मा स्वस्तिमा अनुबन्धित

नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् ।छोटो समयमै नेपाली फिल्ममा चर्चा बटुल्न सफल स्वस्तिमाले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।यसअघि पनि स्वस्तिमाले एक...

4565