-
नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । शनिवार काठमाडौँमा अडिशन शुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली व्यवसायीलाई नै सहयोग पुग्ने बताए ।
कोभिड पछि खुल्दै गरेको बजार र व्यवसायमा सरकारको सहयोग भए व्यवसायीहरुको मनोबल उच्च हुने बताए ।
News Desk 0 response शनिबार, फाल्गुन २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३