-
४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ परेका छन् । उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पु¥याइएको छ । उनीमाथि ४८ लाख रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो ।
महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा पाँच महिनाअघि बर्सु गुरुङले १३ लाख रुपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए । त्यस्तै डेढ महिनाअघि छेवाङ लामाले ३५ लाख रूपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए । राईले दिएको चेक नसाटिएपछि दुवै पीडित प्रहरीसमक्ष पुगेका थिए ।
नेपाल इन्भेस्टमेन्ट बैंकले पर्याप्त रकम नरहेको भन्दै चेक बाउन्स गरिदिएको थियो । राईका‘तिम्ले बाटो फे¥यौ अरे’ भाग एक र भाग दुई गीत चर्चित छन् ।
News Desk 0 response बुधबार, चैत्र ९, २०७८
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२