अन्तर्राष्ट्रिय

युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको मृत्यु

युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो । नेदरल्याण्ड्समा रुखले च्याप्दा चारजनाको मृत्यु भएको छ ।...

भूमध्यसागरको लोनियन समुद्रमा सवार क्रुज पानी जहाजमा आगो लाग्यो

भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज पानी जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ । जहाजका यात्रुलाई उद्दार...

श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय

भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदावाद बम...

अमेरिकाले नेपालमा बलपूर्ण कुटनीतिको प्रयोग गर्यो : चीन, प्रतिरोध गर्ने चेतावनी

नेपालमा एमसीसीको विषयमा विवाद भइरहेको बेला चीनले अमेरिकी दबाब भन्दै विरोध गरेको छ। अमेरिकाले नेपालमा ‘बलजफ्ती कूटनीति’ गरेको भन्दै चीनले विरोध गरेको हो ।एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेप भएको हुन सक्ने अमेरिकी आरोपको चीनले...

अमेरिकाले रोक्का गरेको अफगानिस्तानको सात अर्ब डलर बराबरको रकम सेम्टेम्बर एघारमा ट्विट टावर आक्रमणका पीडितलाई दिने तयारी

अमेरिकाले रोक्का गरेको अफगानिस्तानको सात अर्ब डलर बराबरको रकम सन दुई हजार नौ सेम्टेम्बर एघारमा ट्विट टावर आक्रमणका पीडितलाई राहतको रुपमा दिने तयारी गरेको छ । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको एक...

जापानले विद्यार्थी र व्यवसायीका लागि प्रवेश खुल्ला गर्दै

जापानले विद्यार्थी र व्यवसायीका लागि प्रवेश खुल्ला गर्ने तयारी थालेको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै लामो समयदेखि लगाउँदै आएको विदेशीहरुको प्रवेश प्रतिबन्ध खुला बनाउने तयारी उसले गरेको हो । लामो समयदेखिको प्रवेश...

कोरोना महामारी अबको केही महिनामा नै अन्त्य हुने :स्वास्थ्य संगठन ‘डल्लुएचओ

विश्व स्वास्थ्य संगठन ‘डल्लुएचओ’ ले कोरोना महामारी अबको केही महिनामा नै अन्त्य हुने सम्भावना रहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले विश्वका ७० प्रतिशत मानिसले कोरोना खोप लगाएको अवस्थामा आगामी जुनदेखि जुलाईसम्ममा...

परमाणु सम्झौता पुनः स्थापित गर्न अमेरिकी प्रतिबन्ध छूट मात्रै ‘अपर्याप्त’: इरान

सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धहरू हटाउनु मात्रै ‘पर्याप्त’ नहुने इरानका विदेश मन्त्रालयका प्रवक्ता सैयद खटिब्जादेहले शनिबार बताएकाछन् । “संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध हटाउने उसको कर्तव्य र दायित्व पूरा...

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको छ । युक्रेनसँगको सिमानामा मस्कोले सेना परिचालन गरेपछि छलफलका लागि अमेरिकाले बोलाएको बैठकमा दुबै देशका प्रतिनिधिविच आरोप प्रत्यारोप भएको हो । बैठकमा राष्ट्रसंघका लागि...

उत्तरी सुलावेसीमा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ। जकार्ताको समय...

4565