अन्तर्राष्ट्रिय
मस्जिदमा भएको आत्मघाती हमलामा परेर ३० जनाको मृत्यु
पाकिस्तानको पेशावरस्थित मस्जिदमा भएको आत्मघाती हमलामा परेर ३० जनाको मृत्यु भएको छ । शुक्रवार नमाजको समयमा विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पेशावरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा भएको विस्फोटमा ५० जना घाइते...
शुक्रबार, फाल्गुन २०, २०७८रुसले युक्रेनमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च
रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १७ डलर पुगेको छ । बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले...
बिहिबार, फाल्गुन १९, २०७८हेलिकोप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु
रोमानियामा हेलिकोप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पूर्वी रोमानियास्थित कृष्ण सागरको तटीय क्षेत्रमा हराइरहेको सैनिक विमान खोज्नका लागि उडेको हेलिकोप्टर दुर्घटनामा पर्दा हेलिकोप्टरमा सवार चालकसहित आठ जनाको ज्यान गएको रोमानियाका अधिकारीले...
बिहिबार, फाल्गुन १९, २०७८३०२ नेपालीले युद्धग्रस्त मुलुक युक्रेन छाडे
युद्धग्रस्त मुलुक युक्रेनको राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी...
बुधबार, फाल्गुन १८, २०७८युक्रेनमा रहेका २ सय २५ जना नेपाली सम्पर्कमा आए
युक्रेनमा रहेका २ सय २५ जना नेपाली सम्पर्कमा आएका छन । जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरु दुतावासको सम्पर्कमा आएको जनाएको हो । युक्रेनमा रहेका सबै नेपाली नागरिकहरूलाई सीमा नाका हुँदै रोमानीया, पोल्यान्ड, हंगेरी...
आइतवार, फाल्गुन १५, २०७८युक्रेनको राजधानी किभमा रुसी र सरकारी सेनाविच भिडन्त जारी
युक्रेनको राजधानी किभमा रुसी र सरकारी सेनाविच भिडन्त सुरु भएको छ । रुसी सैनिकहरु सहर प्रवेश गरी आक्रमण थालेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । सहरको भास्सिल्किभ क्षेत्रमा भीषण युद्ध जारी रहेको युक्रेनी सुरक्षा निकायले...
शनिबार, फाल्गुन १४, २०७८रुसी फौज युक्रेनको राजधानी किभको उत्तरी क्षेत्रमा प्रवेश
युक्रेनको रुसी फौज राजधानी किभको उत्तरी क्षेत्रमा प्रवेश गरिसकेको बताएको छ । युक्रेन प्रवेश गरेको दोश्रो दिनमै रुसी फौज राजधानी किभ आइ पुगेको युक्रेनी श्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको हो । यसैबीच युक्रेनी राष्ट्रपति...
शुक्रबार, फाल्गुन १३, २०७८इन्डोनेसियामा ६ दशमलव २ म्याग्नीच्युडको भूकम्प
इन्डोनेसियामा ६ दशमलव २ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण अन्य २० जना घाइते भएका छन भने...
शुक्रबार, फाल्गुन १३, २०७८रुसी आक्रमणपछि युक्रेनमा कम्तीमा ५० रुसी सैनिक मारिएको दाबी
युक्रेनमा सरकारले ‘सैनिक कानुन’ लागू गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘युक्रेनले आफ्नो रक्षा आफैं गर्ने भन्दै सैनिक कानुन लागू गरेको’ अलजजिराले जनाएको हो । यसैबीच युक्रेनी सेनाले रुसी आक्रमणपछि युक्रेनमा कम्तीमा ५०...
बिहिबार, फाल्गुन १२, २०७८सुन खानीमा विस्फोटहुदा ६३ जनाको मृत्यु
बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ ।सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो ।त्यसमा परेर अरु सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका...
बुधबार, फाल्गुन ११, २०७८-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३




