-
युक्रेनको राजधानी किभमा रुसी र सरकारी सेनाविच भिडन्त सुरु भएको छ । रुसी सैनिकहरु सहर प्रवेश गरी आक्रमण थालेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । सहरको भास्सिल्किभ क्षेत्रमा भीषण युद्ध जारी रहेको युक्रेनी सुरक्षा निकायले जनाएको छ ।
किभका सडकहरुमा भिडन्त भैरहेको स्थानीयले बताएका छन । सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र बार्दली र झ्याल नजिक नजान सरकारले आग्रह गरेको छ । शनिबार बिहानैदेखि किभमा भिडन्त भइरहेको हो । रुसले राजधानी कब्जामा लिने उद्देश्यले आक्रमण गरिरहेको हो ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यसअघि नै राजधानी किभमा रुसले आक्रमण गर्ने चेतावनी दिएका थिए । राष्ट्रपति जेलेन्स्कीले राजधानीमा पराजय आफूहरुका लागि निकै घातक हुने भन्दै देशबासीसँग रुस शत्रुविरुद्ध एकजुट हुन आग्रह गरेका छन् ।
News Desk 0 response शनिबार, फाल्गुन १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३