-
पाकिस्तानको पेशावरस्थित मस्जिदमा भएको आत्मघाती हमलामा परेर ३० जनाको मृत्यु भएको छ । शुक्रवार नमाजको समयमा विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पेशावरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा भएको विस्फोटमा ५० जना घाइते भएका छन् ।
उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।प्रहरीले मस्जिद वरपरको क्षेत्रलाई खाली गराएर छानबिन गरिरहेको छ । हालसम्म कुनै पनि आतंककारी संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन ।
News Desk 0 response शुक्रबार, फाल्गुन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३