-
युक्रेनको रुसी फौज राजधानी किभको उत्तरी क्षेत्रमा प्रवेश गरिसकेको बताएको छ । युक्रेन प्रवेश गरेको दोश्रो दिनमै रुसी फौज राजधानी किभ आइ पुगेको युक्रेनी श्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको हो ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेतृत्वको आलोचना गरेका छन् । राजधानी किभस्थित आफ्नै कार्यालयबाट एउटा भिडियो सन्देश जारी गर्दै उनले पूर्व प्रतिबद्धता अनुरुप युरोपले रुसी फौजलाई युक्रेन प्रवेश गर्नबाट रोक्न आवश्यक सहयोग नगरेको बताएका हुन् ।
उनले ‘दोश्रो विश्वयुद्धमा जस्तो फेरि कहिलै नहुने बताउने युरोपेली मुलुकहरु उस्तै घटना अहिले युक्रेनविरुद्ध भइ रहँदा चुपचाप बसेको’ आरोप पनि लगाएका छन् । भिडियोमा उनले अझै पनि ढिलो भइ नसकेको भन्दै रुसी फौजलाई राजधानी किभ कब्जा गर्नबाट रोक्न सहयोग गर्न युरोपेली मुलुकसँग आग्रह पनि गरेका छन् । उनले युक्रेनको अस्तित्व नै संकटमा पर्ने त्रास बढेको भन्दै तत्काल रुसी आक्रमण रोक्नेबारे प्रयास थाल्न विश्व समुदायलाई आग्रह पनि गरेका छन् । उनले युक्रेनी नागरिकलाई मुलुकको रक्षाका लागि सक्दो सहयोग गर्न पनि आह्वान गरेका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३ -
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३

सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३