-
इन्डोनेसियामा ६ दशमलव २ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण अन्य २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ ।
इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पका कारण आँधीको संभावना भने नरहेको जनाइएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३