-
युक्रेनमा सरकारले ‘सैनिक कानुन’ लागू गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘युक्रेनले आफ्नो रक्षा आफैं गर्ने भन्दै सैनिक कानुन लागू गरेको’ अलजजिराले जनाएको हो । यसैबीच युक्रेनी सेनाले रुसी आक्रमणपछि युक्रेनमा कम्तीमा ५० रुसी सैनिक मारिएको दाबी गरेको छ ।
उसले केही युक्रेनीको मृत्यु भएको आशंका व्यक्त गर्दै युक्रेनी सेनाको प्रतिरक्षात्मक आक्रमणबाट ५० रुसी सैनिक मारिएको एक विज्ञप्तीमार्फत जानकारी दिएको हो । अर्कोतर्फ, रुसी आक्रमणबाट ४० युक्रेनी सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु भएकामध्ये सात जनाको शव बरामद गरिएको उल्लेख गर्दै बीबीसीले बाँकी युक्रेनी सैनिकको अवस्था अज्ञात रहेको बताएको हो ।
यद्दपि, उसले यो खबरलाई स्वतन्त्र रुपम पुष्टि गर्न भने सकेको छैन । यता, राष्ट्रपति जेलेन्स्कीले हतियार बोक्न चाहने नागरिकलाई सरकारले हतियार उपलब्ध गराउने बताएका छन् । विहीवार सञ्चारकर्मीसँगको छोटो कुराकानीका क्रममा उनले युक्रेनको रक्षाका लागि प्रत्येक नागरिकले योगदान दिने अपेक्षा व्यक्त गर्दै हतियार राख्न दिने बताएका हुन् ।
News Desk 0 response बिहिबार, फाल्गुन १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३