राजनीति

केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने स्पष्ट पार्नुभएको छ ।बुधबार नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले सवै तहको आफ्नै बिषेशता रहेको भन्दै केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताउनुभएको हो ।...

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरि स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश फर्किएकिछिन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशको ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका...

आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको माधव कुमारको दावी

नेकपा एमालेका नेता माधव कुमार नेपालले आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन । मंगलबार काठमाडौंमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफु नभइ प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको आरोप...

सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री केपी ओलीसंग भएको छलफललाई लिएर जसपामा तिब्र विवाद

सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री केपी ओलीसंग भएको छलफलका बिषयमा जनता समाजवादी पार्टी (जसपा) भित्र तिव्र विवाद भएको छ । जसपाका केहि नेता ओलीसंगको वार्ताका बिषयमा असन्तुष्ट देखिएका छन् भने अर्को पक्षले आफ्ना मागका बारेमा...

नेत्रविक्रम चन्द विप्लपले बालुवाटर पुगेर भेटे प्रधानमन्त्रीलाइ,बन्दी रिहाइबारे जिज्ञासा

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको छलफलमा चन्दले तीन बुँदे सहमतिमा उल्लेखित बन्दी रिहाइबारे जिज्ञासा राखेका थिए । नेकपाका...

नेकपा एमाले ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग स्पष्टीकरण माग

नेकपा एमाले ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग स्पष्टीकरण मागेको छ । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टीकरणपत्र बुझाएका हुन् । एमाले स्रोतका अनुसार वरिष्ठ नेता नेपाल र नेता सुरेन्द्र पाण्डेको...

युवा संघ नेपालको समानान्तर कमिटी,समानान्तरको अभ्यास

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले युवा संघ नेपालको समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय सभागृहमा भएको नेपाल–खनाल पक्षको युवा संघको भेलाले नरेश शाहीको नेतृत्वमा सामानन्तर समिति बनाएको हो ।...

सरकार र पार्टीलाई केपी ओलीले मनपरि ढंगले चलाउन खोजे : झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरि ढंगले चलाउन खोजेको आरोप लगाउनुभएको छ ।आइतबार काठमाडौंमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा उहाले एमाले र माओवादीलाई पूर्ववत...

‘हिजो राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ आज शान्ति र स्थिरताको लागि :टोपबहादुर रायमाझी

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताउनुभएको छ । आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि...

संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्र केपी शर्मा ओली :अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफूले विद्रोहको झण्डा उचालेको बताउनुभएको छ । आइतबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी भित्र विधि र पद्धती बचाउन नेकपा भित्र आफुले...

4565