राजनीति
अदालतमा गएर एमाले र माओवादी एक नहुने: केपी ओली
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको टिप्पणी गरेकाछन् । मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने समेत बताए...
मङ्लबार, चैत्र १७, २०७७सरकार र थरुहट पक्षबीचको वार्ता सकारात्मक, अर्को वार्ता बिहीवार बस्ने
सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीचको वार्ता सम्पन्न भएको छ । मंगलबारको वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार पुनः बस्ने छलफल भएको थारु कल्याणकारिणी सभा (थाकस)का महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिएकाछन...
मङ्लबार, चैत्र १७, २०७७माधवकुमार नेपाल र रावल एमाले पार्टी सदस्यबाट निलम्बित
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा...
सोमवार, चैत्र १६, २०७७संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने :सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताउनुभएको छ ।शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने...
शनिबार, चैत्र १४, २०७७ओलीसंग कुनैहालतमा सत्ता साझेदारी नहुने :उपेन्द्र यादव
नेपाल समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीसंग कुनैहालतमा सत्ता साझेदारी नहुने प्रष्ट पार्दै सरकार सग अहिलेको छलफल भेटघाट रेसम चौधरिको रिहाई सग मात्र सम्बन्ध रहेको खुलासा गरेका छन् । बुटवलमा प्रेस मञ्च नेपालले आयोजना...
शुक्रबार, चैत्र १३, २०७७प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरे प्रदेशको मन्त्रिपरिषद् बिस्तार
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मुख्यमन्त्री राईले नेकपा माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपाल समूह छाडेर ओली समूहमा...
शुक्रबार, चैत्र १३, २०७७अब पार्टी लामो समयसम्म मौन बस्न हुदैन: प्रमुख सचेतक बालकृष्ण खाँण
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अब पार्टी लामो समयसम्म मौन बस्न नहुनेमा बताएका छन् । उनले पछिल्लो समय देश राजनीतिक रुपमा अनिर्णयको बन्दी भैरहेका बेला कांग्रेसको मौनता घातक हुने बताएका हुन् । शुक्रबार...
शुक्रबार, चैत्र १३, २०७७नेकपा(एमाले) संसदीय दलको बैठक :प्रधानमन्त्रीले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)ले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने बताएकाछन् ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गतेपछि भएका पार्टीका निर्णयहरु फिर्ता...
शुक्रबार, चैत्र १३, २०७७कैलालीको टिकापुर घटनाको समाधान राजनीतिक तवरले हल गरिने :गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टिकापुर घटनाको समाधान राजनीतिक तवरले हल गरिने आश्वासन दिनुभएको छ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्ने लगाएतका माग राख्दै काठमाडौंको माइतिघरमा धर्नामा बसेका थारु अगुवालाई भेट्न पुग्नुभएका गृहमन्त्री...
बिहिबार, चैत्र १२, २०७७मुलुक जटिल परिस्थीतीबाट गु्रजी रहेको समयमा काग्रेसले छलफल थाल्यो :डा. शेखर कोइराला
मुलुक जटिल परिस्थीतीबाट गु्रजी रहेको समयमा काग्रेसले छलफल थालेको र काग्रेस निर्वाचनको पक्षमा रहेको नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वताएका छन । कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेसन युवा तथा खेलकुद विभाग प्रदेश...
बिहिबार, चैत्र १२, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




