-
नेपाल समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीसंग कुनैहालतमा सत्ता साझेदारी नहुने प्रष्ट पार्दै सरकार सग अहिलेको छलफल भेटघाट रेसम चौधरिको रिहाई सग मात्र सम्बन्ध रहेको खुलासा गरेका छन् ।बुटवलमा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान बिरोधी,लोकतन्त्र र संघीयता बिरोधी,प्रतिगामी कदमसंग सत्ता साझेदारी,सतिजाने वा लगनगाठो नकसिने बताएका हुन । ओली नेतृत्वको सरकार बिस्थापित गरेर प्रतिगमनको बिरुद्ध र लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नया सरकार गठन गरि निर्बाचनमा जानुपर्ने अध्यक्ष यादवको भनाइ छ ।
अध्यक्ष यादबले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपि ओली र ओली प्रबृत्तिसंग साठंगाठं नहुने बताएका हुन । कांग्रेस नतातेसम्म अहिलेको समस्या समस्या समाधान हुन नसक्ने अध्यक्ष यादवको भनाइ छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका यादबले अहिलेको सरकार पूर्ण रुपमा असफल भैसकेको दावि समेत गरे । संघीय लोकतान्त्रीक गणतन्त्र बलियो बनाउनका लागि अब नया सरकार बनाउनुपर्ने उनको भनाइ छ ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३