-
मुलुक जटिल परिस्थीतीबाट गु्रजी रहेको समयमा काग्रेसले छलफल थालेको र काग्रेस निर्वाचनको पक्षमा रहेको नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वताएका छन ।
सुनसरीको इटहरीमा युग पुरुष गिरिजा प्रसाद कोइरालाको ११औं स्मृति दिवसको अवसर पारेर गिरिजा प्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नम्बर १ ले इटहरीमा आयोजना गरेको फुटबल प्रतियोगिता सहित निशुल्क स्वास्थ्य शिविर र सांगितीक कार्यक्रमका प्रमुख अतिथी कोइरालाले अहिले परिस्थीतीको निकास निर्वाचनले मात्र दिन सक्ने वताएका हुन । काग्रेस नेता कोइरालाले मुलुक संकटमा परेको बेला निकास दिदै आएको काग्रेस अहिलेको जटिल परिस्थीतीमा पनि निकासका कागे्रसले छलफल थालेको भन्दै जवजव देशमा संकट आउछ काग्रेसले नै निकास दिदै आएको समेत कोइरालाले स्मरण गरेका । कार्यक्रममा नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजता कोइराला , काग्रेस महामन्त्री डा. शसांक कोइराला , काग्रेसका युवा नेता प्रदिप पौडेल लगायतले गिरिजा प्रसाद कोइरालाका विषयमा चर्चा गरेका थिए ।कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नम्बर १का अध्यक्ष सुर्य राईको अध्यक्षतामा भएको थियो ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३