राजनीति

पार्टी एकताका नाममा अल्झाई राख्ने काम अब सम्भव छैन: शंकर पोख्रेल

नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी एकताका नाममा अल्झाई राख्ने काम अब सम्भव नभएको बताएका छन् । उनले एकताका लागी १० बँदे सहमति नै निशर्त भएको बताए । नेकपा एमाले जिल्ला कमिटी...

माधव कुमार नेपालले दिए नयाँ पार्टी खोल्ने संकेत

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । शनिबार नेकपा एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले अपमान सहेर एकता नहुने र त्यस्तो अवस्थामा असहज बाटो...

अध्यक्ष पुष्पकमल दाहालद्वारा पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।...

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः संशोधन,मंसिर ९ देखि १२ गतेसम्म गर्ने निर्णय

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ । यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो । सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले नयाँ कार्यतालिका पास गरेको...

माओवादी सांसद मातृका यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले माओवादी सांसद मातृका यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले माओवादी सांसद यादवले बिहीबार बसेको बैठकमा...

कांग्रेस बैठक :केन्द्रीय सदस्यहरुले असंतुष्टि जनाएपछि कार्यतालिका परिमार्जन

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका नआएको भन्दै केन्द्रीय सदस्यहरुले असंतुष्टि जनाएपछि कार्यतालिका परिमार्जन गर्न गृहकार्य थालिएको छ । केन्द्रीय कार्यसमिति बैठकको दोश्रो दिन शुक्रबार महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रीत रहेको प्रवक्ता विश्वप्रकाश...

बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने :राजेन्द्र महतो

जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा शासन पद्धति र संविधान निर्माण हुनुपर्ने बताएका छन । बिहीवार काठमाडौंमा जसपा निकट युवाहरुको भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म जनताको...

संसदमा आरोप–प्रत्यारोप

पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको श्वेतपत्र अघिल्लो सरकारको तथ्यहीन आलोचना र पूर्वाग्रहमा केन्द्रीत रहेको आरोप लगाएका छन । बिहीबार बसेको प्रतिनिधिसभाको बिषेश समयमा बोल्दै पौडेलले राजनीतिक दलहरूबिच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर...

देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको अर्थमन्त्री जनार्दन शर्माको दावी

अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाबारे तयार पारिएको प्रतिवेदन पेस गरेपछि सांसदले उठाएका प्रश्नको जवाफ दिदै उनले...

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि प्रदर्शन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् । १४ औं महाधिवेशन समयमै गर्न माग गर्दै नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरूले नेपालको...

4565