राजनीति

नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकमा तीनवटा प्रतिवेदन पेश

नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकमा तीनवटा प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा आसन्न महाधिवेशनको कार्यतालिका भने पेस भएको छैन् । निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री...

तोकिएको समयमा नै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने माग

नेपाली काँग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरुले तोकिएको समयमा नै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने जनाएका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको भेलापछि मंगलबार बरिष्ठ नेता रामचन्द्र पाडैलपक्ष नेताहरुसंग छलफल गर्दै काँग्रेसको वैधानिकतामाथि...

सभामुखद्वारा दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ

सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले...

आफूहरू तानाशाही प्रवृत्तिसँग नझुक्ने तथा कसैको टाङमुनि नछिर्ने :माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै आफूहरू तानाशाही प्रवृत्तिसँग नझुक्ने तथा कसैको टाङमुनि नछिर्ने बताएका छन् । हालै एमबीबीएसको प्रवेश परीक्षामा सामुदायिक स्कूलबाट पहिलो नम्बरमा नाम निकाल्न सफल आशिक...

ओलीले दिए शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारीलाई कारवाही गरेर देखाउन चुनौती

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्दै सरकार देखि अदालतसम्मको चर्को आलोचना गरेका छन् । पहिलो पटक प्रतिपक्ष दलको नेताको हैसियतमा संसदको रोष्टममा...

राप्रपाको सरकारलाई आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति...

जोखिम वर्गलाई प्राथमिकताका आधारमा खोप लगाउन सांसदको माग

राष्ट्रियसभाका सांसदले कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न माग गरेकाछन् । जोखिम फेरि बढेर जान थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न, तेस्रो लहरको कोरोनाको उपचारका लागि स्वास्थ्य...

माधन नेपाल पक्ष युवासंघले पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने

नेकपा एमालेको माधव नेपाल पक्ष युवा संघले भदौ अन्तिम सातासम्म केन्द्रदेखि स्थानीय तहसम्मै पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० गतेभित्र सबै...

अगामी भदौमा १४ औं महाधिवेशन सम्भव छैन :शशांक कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अगामी भदौमा १४ औं महाधिवेशन सम्भव नरहेको बताएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनको विषयका कारण महाधिवेशन सम्भव...

ओली पक्ष बैठक: एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट

नेकपा एमालेले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ । विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै...

4565